देउबल
Romanized: deubal, deubala
नेपालको पहाडी मूलका भुजेल जातिको थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालको पहाडी मूलका भुजेल जातिको थर।
२.
मगरात मूलका नेपालीको एक थर।