देउराली

Romanized: deuraali, deuraalee, deuralee, deuralii

पहाडको उकालो सिद्धिने ठाउँ; भन्ज्याङ परेका ठाउँमा बटुवाहरूले देवदेवीलाई सम्झन एकएक ढुङ्गा चढाउँदै जाँदा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत देवराली]

१.
पहाडको उकालो सिद्धिने ठाउँ; भन्ज्याङ परेका ठाउँमा बटुवाहरूले देवदेवीलाई सम्झन एकएक ढुङ्गा चढाउँदै जाँदा देवलजस्तो भएको थुप्रो; वनदेवी; द्यौराली।
२.
थुम्की वा भन्ज्याङ परेको ठाउँ वा डाँडो।

सम्बन्धित शब्दहरू