देउराली डाँडो
Romanized: deuraali daamdo, deuraali damdo, deurali daamdo, deuraali daando
देउरालीजस्तो गरी उठेको डाँडो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
देउरालीजस्तो गरी उठेको डाँडो ।
२.
देउराली भएको डाँडो।