देउलिया
Romanized: deuliyaa, deuliy, deuliya
अत्यन्त गरिब; हरितन्नम; ऋण तिर्नै नसक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अस.]
1
अत्यन्त गरिब; हरितन्नम; ऋण तिर्नै नसक्ने।