देखा पर्नु

Romanized: dekhaa parnu, dekha parnu, dekhaparnu, dekhaaparnu

प्रत्यक्ष हुनु; प्रकट हुनु; झुल्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
प्रत्यक्ष हुनु; प्रकट हुनु; झुल्किनु।
२.
सामुन्ने वा अगाडि देखिनु।

सम्बन्धित शब्दहरू