लेखा परीक्षण
Romanized: lekhaa parikshana, lekha parikshana, lekhaa parikshan, lekhaa pariksana
आर्थिक कारोबार हुने सरकारी निकाय र सङ्घसंस्था आदिका व्यावसायिक सङ्गठनहरूको खाता तथा अभिलेखको जाँच, रुजु आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आर्थिक कारोबार हुने सरकारी निकाय र सङ्घसंस्था आदिका व्यावसायिक सङ्गठनहरूको खाता तथा अभिलेखको जाँच, रुजु आदि गरी हिसाब हेर्ने र वास्तविक आर्थिक स्थितिको प्रतिवेदन दिने काम; अधिकृत संस्था वा व्यक्तिद्वारा गरिने त्यस्तो हिसाबको नियमपूर्वकको जाँचबुझ (अडिट)।