योनि परीक्षण
Romanized: yoni parikshana, yoni parikshan, yoni pariksan, yoni pareekshana
स्त्रीजातिको यौनाङ्ग परीक्षण गर्ने काम; योनिका रोग, स्थिति आदिको जाँच गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
स्त्रीजातिको यौनाङ्ग परीक्षण गर्ने काम; योनिका रोग, स्थिति आदिको जाँच गर्ने काम।