पुनः परीक्षण
Romanized: punah parikshana, punah parikshan, puna parikshana, punah pariksan
कुनै परीक्षकले एकपल्ट जाँचिसकेको उत्तरपुस्तिकालाई ठिकसँग जाँचिएको छ-छैन भनी पुनः अर्को परीक्षकले जाँच्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै परीक्षकले एकपल्ट जाँचिसकेको उत्तरपुस्तिकालाई ठिकसँग जाँचिएको छ-छैन भनी पुनः अर्को परीक्षकले जाँच्ने काम; सम्परीक्षण।
२.
आफूले दिएको जाँचको प्राप्ताङ्क सन्तोषप्रद नलागी नियमानुसार निवेदन दिएमा सम्बन्धित उत्तरपुस्तिकालाई फेरि जँचाउने काम।
३.
एकपल्ट परीक्षण भइसकेको कुराको फेरि परीक्षण गराउने काम।