पाखा पर्नु

Romanized: paakhaa parnu, paakha parnu, pakhaa parnu, pakha parnu

खेल आदिमा हार्नु; कुनै कामविशेषमा मौका नपाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
खेल आदिमा हार्नु; कुनै कामविशेषमा मौका नपाउनु।

सम्बन्धित शब्दहरू