शाखा प्रशाखा

Romanized: shaakhaa prashaakhaa, shaakha prashaakhaa, shaakhaa prashaakha, shaakhaa prashakhaa

ठुलो शाखा र सानो शाखा; शाखाको पनि शाखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ठुलो शाखा र सानो शाखा; शाखाको पनि शाखा।
२.
पहिले निस्केका अङ्गको पनि सानोतिनो अङ्ग वा उपाङ्ग; हाँगाबिँगा।

सम्बन्धित शब्दहरू