देवसायुज्य
Romanized: devasaayujya, devasaayujy, dewasaayujya, devasayujy
तपःसाधनाद्वारा वा भक्तिभावद्द्वारा देवतामा लीन हुने क्रिया; देवत्वमा मिल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तपःसाधनाद्वारा वा भक्तिभावद्द्वारा देवतामा लीन हुने क्रिया; देवत्वमा मिल्ने काम।