सायुज्य
Romanized: saayujya, saayujy, sayujy, shaayujya
भेद थाहा नहुने गरी दुई वा सोभन्दा धेरै वस्तु एकसाथ मिल्ने काम; लीन हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भेद थाहा नहुने गरी दुई वा सोभन्दा धेरै वस्तु एकसाथ मिल्ने काम; लीन हुने काम।
२.
जीवात्मा परमात्मामा लीन हुने मुक्तिको एक अवस्था; निर्वाण।
३.
एकरूपता; सादृश्य।