संयुज्य
Romanized: sanyujya, samyujy, sanyujy, sangyujya
अर्कोसँग जोडिन सक्ने; संयुक्त भएर आउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्कोसँग जोडिन सक्ने; संयुक्त भएर आउने।
२.
एकभन्दा बढीको संलग्नता रहने; संयोज्य।