संयुति
Romanized: sanyuti, sangyuti, shamyuti, shanyuti
संयुत हुनाको, भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
संयुत हुनाको, भाव वा अवस्था।
२.
दुई वा दुईभन्दा बढी पदार्थ एक पदार्थमा वा स्थानमा जम्मा हुने मिल्ने काम (जस्तो- ग्रहहरूको संयुति)।