दैवचानस

Romanized: daivachaanasa, daivachaanas, daivachanasa, daiwachaanasa

भाग्यले; दैवगत्या; सौभाग्यले; अकस्मात्; दैवयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [दैव+चान्स]

1
भाग्यले; दैवगत्या; सौभाग्यले; अकस्मात्; दैवयोग।

सम्बन्धित शब्दहरू