दैववादी
Romanized: daivavaadi, daivawaadi, daiwavaadi, daivawadi
आफ्ना बलबुद्धिद्वारा कुनै पनि उपाय नगर्ने र खालि भाग्यका भरमा रहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आफ्ना बलबुद्धिद्वारा कुनै पनि उपाय नगर्ने र खालि भाग्यका भरमा रहने।
२.
अल्छी; निरुद्योगी।