दैवसृष्टि
Romanized: daivasrishti, daiwasrishti, daivasristi, daiwasristi
ब्रह्माबाट भएको देवता र देवखलकको सृष्टि; ब्राह्म, प्रजापत्य, ऐन्द्र, पैत्र, गान्धर्व, यक्ष, राक्षस, पैचास यी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ब्रह्माबाट भएको देवता र देवखलकको सृष्टि; ब्राह्म, प्रजापत्य, ऐन्द्र, पैत्र, गान्धर्व, यक्ष, राक्षस, पैचास यी आठ सृष्टि (सर्गको) समष्टि।