दोदन्त

Romanized: dodant, dodanta

जुवाका खेलमा सोह्र कौडीमध्ये दुई कौडी मात्र उत्ताना पर्दा हुने एक दाउ; दुई चित र दुई ठाडा; छक्का दाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दुई दन्त]

1
जुवाका खेलमा सोह्र कौडीमध्ये दुई कौडी मात्र उत्ताना पर्दा हुने एक दाउ; दुई चित र दुई ठाडा; छक्का दाउ।

सम्बन्धित शब्दहरू