दौडाउनु
Romanized: daudaaunu, daudaunu
छिटो चालले हिँडाउनु; कुदाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
छिटो चालले हिँडाउनु; कुदाउनु।
२.
सुइँकुच्चा ठोक्न लाउनु; भगाउनु।
३.
(सकर्मक क्रिया)
चोरी गर्नु; चोर्नु।
४.
बिनाकाममा लरखर पार्नु।
५.
कुनै काममा चाँडो हिँड्ने मानिस पठाउनु।