द्वितीय अन्तर हिमानी
Romanized: dvitiya antara himaani, dwitiya antara himaani, dwitiya antara himani, dviteeya antara himaani
पुरातत्त्वका अनुसार लगभग दुई लाख पचास हजार वर्षपहिले प्रारम्भ भएको अन्तर हिमयुग; द्वितीय हिमानीपछि र तृतीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुरातत्त्वका अनुसार लगभग दुई लाख पचास हजार वर्षपहिले प्रारम्भ भएको अन्तर हिमयुग; द्वितीय हिमानीपछि र तृतीय हिमानीभन्दा पूर्वको दुई हिमयुगका बिचको समय।