द्वितीय हिमानी

Romanized: dvitiya himaani, dwitiya himaani, dwitiya himani, dviteeya himaani

पुरातत्त्वशास्त्रका अनुसार लगभग पाँच लाख वर्षपहिले प्रारम्भ भएको हिमयुगको समय; प्रथम अन्तर हिमानीभन्दा पछि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पुरातत्त्वशास्त्रका अनुसार लगभग पाँच लाख वर्षपहिले प्रारम्भ भएको हिमयुगको समय; प्रथम अन्तर हिमानीभन्दा पछि प्रारम्भ भएको हिमयुग।

सम्बन्धित शब्दहरू