द्वितीय पुरुष

Romanized: dvitiya purusha, dvitiya purush, dwitiya purusha, dwitiya purush

कुराकानीका सिलसिलामा सुन्नेवाला व्यक्तिका निम्ति प्रयोग गरिने सर्वनाम शब्द (तँ; तिमी; तपाईँ आदि); वक्ताले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुराकानीका सिलसिलामा सुन्नेवाला व्यक्तिका निम्ति प्रयोग गरिने सर्वनाम शब्द (तँ; तिमी; तपाईँ आदि); वक्ताले बोलेको सुन्ने व्यक्ति वा त्यस्तो सन्दर्भ जनाउने सर्वनाम शब्द।

सम्बन्धित शब्दहरू