द्वितीयान्तर हिमयुग

Romanized: dvitiyaantara himayuga, dvitiyaantara himayug, dwitiyaantara himayuga, dvitiyantara himayug

पुरातात्त्विक आधारअनुसार आजभन्दा दुई लाख ५० हजार वर्षपहिले सुरु भएको अन्तर हिमयुग; दोस्रो र तेस्रो हिमानीको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पुरातात्त्विक आधारअनुसार आजभन्दा दुई लाख ५० हजार वर्षपहिले सुरु भएको अन्तर हिमयुग; दोस्रो र तेस्रो हिमानीको बिचको युग।

सम्बन्धित शब्दहरू