चतुर्थ हिमयुग
Romanized: chaturtha himayuga, chaturtha himayug, caturtha himayug, caturtha himayuga
पुरातत्त्वशास्त्रअनुसार आजभन्दा असी हजार वर्षपहिले प्रारम्भ भएको हिमयुग; तृतीय हिमानी वा तृतीय हिमयुगभन्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुरातत्त्वशास्त्रअनुसार आजभन्दा असी हजार वर्षपहिले प्रारम्भ भएको हिमयुग; तृतीय हिमानी वा तृतीय हिमयुगभन्दा पछिको हिमयुग; चार हिमयुग वा चार हिमानीमध्ये अन्तिम हिमयुग।