द्विभुज
Romanized: dvibhuj, dwibhuja, dwibhuj, dbibhuja
दुइटा हात हुने; दुई भुजा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुइटा हात हुने; दुई भुजा भएको।
२.
(नाम)
कुना; कोण।