धक

Romanized: dhak, dhaka

डर, लाज, सङ्‌कोच आदिबाट मनमा पैदा हुने भाव; ठुलाबडा र नौला व्यक्तिहरूका अगाडि सानालाई हुने सङ्कोच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [धाक]

1
डर, लाज, सङ्‌कोच आदिबाट मनमा पैदा हुने भाव; ठुलाबडा र नौला व्यक्तिहरूका अगाडि सानालाई हुने सङ्कोच।

सम्बन्धित शब्दहरू