धकधक

Romanized: dhakadhak, dhakadhaka

मुटु हल्लँदा आउने ध्वनि; धुकधुक, ढुकढुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अ.मू. धक्+अ (द्वि.)]।

१.
मुटु हल्लँदा आउने ध्वनि; धुकधुक, ढुकढुक।
२.
(क्रियाविशेषण) मुटु हल्लने गरी; मुटु थरथराएर।

सम्बन्धित शब्दहरू