धकधकाउनु
Romanized: dhakadhakaaunu, dhakadhakaunu
प्रचण्ड रापका साथ बल्नु; उत्तप्त भएर बल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
प्रचण्ड रापका साथ बल्नु; उत्तप्त भएर बल्नु।
२.
हल्लिनु; धकधक हुनु।