धकाहा
Romanized: dhakaahaa, dhakaaha, dhakahaa, dhakaah
धक्ने स्वभावको; धकालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [धक्+आहा]
१.
धक्ने स्वभावको; धकालु।
२.
धक्ने रोग लागेको।