धोकाहा

Romanized: dhokaahaa, dhokaaha, dhokahaa, dhokaah

असुहाउँदो किसिमबाट पिउने वा खाने; धोक्ने; धोकुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [धोक्+आहा]

१.
असुहाउँदो किसिमबाट पिउने वा खाने; धोक्ने; धोकुवा।
२.
धेरै खाने वा पिउने।

सम्बन्धित शब्दहरू