धकेलाधकेल
Romanized: dhakelaadhakela, dhakelaadhakel, dhakeladhakel, dhakeladhakela
विभिन्न व्यक्तिबिच एकअर्कालाई धकेल्ने काम; परस्परमा धकेल्ने काम; परस्परको धकेलाइ; घटेचाघचेट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विभिन्न व्यक्तिबिच एकअर्कालाई धकेल्ने काम; परस्परमा धकेल्ने काम; परस्परको धकेलाइ; घटेचाघचेट।