धडाम
Romanized: dhadaama, dhadaam, dhadam, dhadama
कुनै वस्तु खस्दा निस्किने आवाजले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तु खस्दा निस्किने आवाजले।
२.
बन्दुक, बम आदिको ठुलो आवाज।