धडाधड

Romanized: dhadaadhada, dhadaadhad, dhadadhad, dhadadhada

चाँडोचाँडो काम सिद्ध्याउने गरी; सरासर; धमाधम; खराखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [धड्+आ+धड्]

1
चाँडोचाँडो काम सिद्ध्याउने गरी; सरासर; धमाधम; खराखर।

सम्बन्धित शब्दहरू