धड
Romanized: dhad, dhada
टाउको, हात, खुट्टा आदि अङ्गबाहेकको शरीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत]
१.
टाउको, हात, खुट्टा आदि अङ्गबाहेकको शरीर।
२.
शरीरको पछिल्लो भागमा करङहरू जोडिएर रहने मूल हड्डी।