धडपकड
Romanized: dhadapakad, dhadapakada
धड्ने र पक्रने काम; जबरजस्तीसँग गरिने पक्राउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धड+पकड]
१.
धड्ने र पक्रने काम; जबरजस्तीसँग गरिने पक्राउ।
२.
कडिकडाउसँग ताकिता गर्ने वा समाउने काम।
३.
रोगले बेसरी च्याप्ने स्थिति; सिकिस्ती।