धडो
Romanized: dhado
कपडाको टुक्रो; धरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बहु./ति. धडा]
१.
कपडाको टुक्रो; धरो।
२.
कम्मरमा बाँधिने लामोखाले कपडा; पटुका; पटुकी; कछाड; धरो।
३.
खेतबारीको सानो धर्सो।