धतुङ्ग्याउनु

Romanized: dhatunggyaaunu, dhatunggyaunu, dhatungyaaunu, dhatungyaunu

नाङ्गेझार पार्नु; ठग्नु; सिल्लड तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
नाङ्गेझार पार्नु; ठग्नु; सिल्लड तुल्याउनु।

सम्बन्धित शब्दहरू