धतुर्याउनु
Romanized: dhaturyaaunu, dhaturyaunu
बेसरी गाली गर्नु; फट्कार्नु; हप्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [धतुरो+याउ+नु]
1
बेसरी गाली गर्नु; फट्कार्नु; हप्काउनु।