धतुराउनु

Romanized: dhaturaaunu, dhaturaunu

धतुरो खाएर जथाभावी बोल्नु; निद्रामा बेसुरसँग फतफताउनु; धतुलाउनु; धताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [धतुरो+आउ+नु]

1
धतुरो खाएर जथाभावी बोल्नु; निद्रामा बेसुरसँग फतफताउनु; धतुलाउनु; धताउनु।

सम्बन्धित शब्दहरू