धनकुबेर

Romanized: dhanakuber, dhanakubera

कुबेरसमानको धनी; ठुलो धनी; प्रशस्त सम्पत्तिवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुबेरसमानको धनी; ठुलो धनी; प्रशस्त सम्पत्तिवाल।

सम्बन्धित शब्दहरू