धन्वन्तरि
Romanized: dhanwantari, dhanbantari, dhanvantari
आयुर्वेदशास्त्रका प्रवर्तक प्रसिद्ध आचार्य; देवताहरूका वैद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आयुर्वेदशास्त्रका प्रवर्तक प्रसिद्ध आचार्य; देवताहरूका वैद्य।
२.
विष्णुका चौबिस अवतारमध्ये एक।
३.
समुद्रमन्थनबाट निस्केका चौध रत्नमध्ये एक।
४.
राजा विक्रमादित्यका सभाका नवरत्नमध्ये एक।