धन्वी
Romanized: dhanwi, dhanvee, dhanbi, dhanwee
धनुर्धारण गर्ने; धनुर्धारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धनुर्धारण गर्ने; धनुर्धारी।
२.
(नाम)
धनु लिने व्यक्ति; धनुर्धर।
३.
अर्जुन।
४.
राम।