धप्को
Romanized: dhapko
धक्का; आघात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
धक्का; आघात।
२.
धप्प बलेको बत्तीको पटक; धिप्को।
३.
बलेको आगोको ज्वाला; आगाको लपेटो; राँको।
४.
हावा लाग्दाको राँकोको चलबल; विध्नबाधित राँको।