धप्काउनु
Romanized: dhapkaaunu, dhapkaunu
धपक्क बाल्नु; जाज्वल्य पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [धप्को+आउ+नु]
1
धपक्क बाल्नु; जाज्वल्य पार्नु।