धब्बा
Romanized: dhabbaa, dhabb, dhabba
दाग; टाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
१.
दाग; टाटो।
२.
दोष; कलङ्क।
३.
आरोप; अभियोग।