धमारी
Romanized: dhamaari, dhamaaree, dhamaree, dhamarii
उधुम मच्चाउने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
उधुम मच्चाउने क्रियाप्रक्रिया।
२.
उपद्रो; उत्पात।
३.
नचाहिँदोसँग चलाचल र खेलद्वारा धूमचक्र मच्चाउने काम।
४.
(विशेषण)
धमारसम्बन्धी।