धमार
Romanized: dhamaara, dhamaar, dhamar, dhamara
भइरहेको कामलाई ध्वस्त पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भइरहेको कामलाई ध्वस्त पार्ने काम।
२.
उपद्रो; उत्पात।
३.
बलिरहेको आगामा साधुहरूद्वारा कुद्ने क्रिया।
४.
धूमचक्र मच्चाउने काम।