धम्की
Romanized: dhamkee, dhamkii, dhamki
धम्की (dhamkee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
धम्की(१)
1.
ना. [सं. धमन] स्वाँस्वाँ हुने रोग; दम।
धम्की(२)
१..
सजाय दिने डर देखाउने काम; हप्की।
२..
डाँट; फटकार; दप्की।