धम्काउनु
Romanized: dhamkaaunu, dhamkaunu
स.क्रि. [धम्कि+आउनु] धम्की दिनु; हप्काउनु; हकार्नु; हपार्नु; डाँट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
स.क्रि. [धम्कि+आउनु] धम्की दिनु; हप्काउनु; हकार्नु; हपार्नु; डाँट्नु।