धम्क्याउनु
Romanized: dhamkyaaunu, dhamkyaunu
त्रास देखाउनु; डर देखाउनु; धमास दिनु; धम्किने तुल्याउनु; धम्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
त्रास देखाउनु; डर देखाउनु; धमास दिनु; धम्किने तुल्याउनु; धम्काउनु।